Description
“छन्दका १०१ कविता” का पहिलो, दोस्रो र तेस्रो संस्करणबाट मिलेको सफलताले हामीले कविताको यो अर्को सँगालो “छन्दको छहरा” प्रकाशन गर्ने आँट गरेका छौँ। यसमा राम्राराम्रा कविता र कवितांश पनि यसमा सङ्ग्रहीत छन्।
₨400.00
| Illustrator: | शान्ता हिताङ |
|---|---|
| Publisher: | रातो बङ्गला किताब |
| Place of Publication: | नेपाल |
| Publication year: | वि. सं. २०६२ |
| Keywords: | बालकविता, रातो बङ्गला किताब, Nepali Poetry, Rato Bangala Kitab, Nepali poems for children, छन्दको छहरा, Chhanda ko Chhahara |
| Total pages: | १२३ |
| Language: | नेपाली |

प्रतिक्रिया